कुमारी बैंकको नाफामा ३०५ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति पुग्याे ?
arthadabali.com · Wed Aug 12 11:59:10 GMT 2026

काठमाडौँ / कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो खुद नाफा ३०५.९६ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँमा सीमित थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)