कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीले दिए राजीनामा
nepallive.com · Wed Aug 12 12:00:18 GMT 2026

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले बुधबार राजीनामा दिएका छन् ।
सत्ता समीकरण बदलिएसँगै कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)