कृषि केन्द्रीय संघ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता
setopati.com · Wed Aug 12 12:01:39 GMT 2026

नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान (डिडिसी) बीच दूध खरिद–बिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता (एमओयु) भएको छ।
डिडिसीको लैनचौरस्थित कार्यालयमा भएको सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय संघ र साना किसान विकास लघुवित्तका साझेदार दुग्ध उत्पादक सहकारी संस्था तथा सदस्य किसानले दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउने समझदारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)