रवि लामिछाने भन्छन् : ‘त्यसको सबैभन्दा ठूलो शिकार हामी हुनेछौँ’
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ मा सम्पन्न निर्वाचनपछि पार्टीको जगभन्दा ठूलो आकार बनेको भन्दै टेको अड्याउनपर्ने अवस्था आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय आफू सोच्न बाध्य भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)