अहिले गर्न सकेनौं भने युवाहरूले पनि नहुने रहेछ भन्ने भाष्य स्थापित हुनसक्छ : लामिछाने
barnanmedia.com · Wed Aug 12 12:04:45 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)