काठमाडौंमा २० लाखभन्दा बढी सवारीको व्यवस्थापन अझै हात र सिठीको भरमा : एसएसपी काफ्ले
bishowkhabar.com · Wed Aug 12 12:14:52 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालन भइरहे पनि ट्राफिक व्यवस्थापन अझै हातको संकेत र सिठीको भरमा गर्नुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीका एक वरिष्ठ अधिकारीले बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बुधबार आयोजना गरेको ‘हिजो, आज र भोलि’ कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी महाशाखाका एसएसपी काफ्लेले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)