विद्युतमा कर बढाएर सरकारले नागरिकको ढाड सेक्यो : राष्ट्रियसभा सदस्य परियार
ukeraa.com

२ घण्टा अघि
काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले सरकारले विद्युत महसुल र करमा वृद्धि गरी सर्वसाधारणलाई अतिरिक्त भार थपेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)