सौराहाका ५६ हात्तीलाई ‘शाही वनभोज’ (तस्बिरहरु)
nagariknews.nagariknetwork.com · Wed Aug 12 12:12:45 GMT 2026

१५ औं विश्व हात्ती दिवसको अवसर पारेर पर्यटकीय नगरी सौराहामा ५६ वटा हात्तीलाई मनपर्ने परिकार खुवाउँदै वनभोज गराइएको छ।
हात्तीको संरक्षण र मानव-हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले बुधबार सौराहामा उक्त वनभोज आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)