म्यादी प्रहरी पोशाक खरिद प्रकरण: आइजी कार्कीलाई निलम्बन गरी छानबिन गर्न लेखा समितिमा माग
canadanepal.com · Wed Aug 12 12:31:00 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिनका लागि गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई जिम्मेवारीबाट निलम्बन गर्न माग गरेका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीका लागि जुत्ता, लाठी, पोसाकलगायत सामग्री खरिदमा ठूलो अनियमितता भएको आरोप लगाए। उनले छानबिन प्रभावित हुन नदिन सम्बन्धित पदाधिकारीलाई पदबाट हटाउन वा निलम्बन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)