कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा
nepalnews.com · Wed Aug 12 12:39:55 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)