वैज्ञानिक मूल्य निर्धारण र अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउँदै सेबोन, पुँजीबजार सुधारको मार्गचित्र सार्वजनिक
clickmandu.com · Wed Aug 12 12:42:04 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुलुकको प्राथमिक पुँजीबजारलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउने दीर्घकालीन लक्ष्यका साथ प्राथमिक पुँजीबजार सुधार नीति, २०८३ सार्वजनिक गरेको छ ।
साउन २७ गते सार्वजनिक गरिएको यस उच्चस्तरीय नीतिले आगामी १० देखि १५ वर्षभित्र नेपाली पुँजीबजारलाई दक्षिण एशियाकै प्रतिस्पर्धी, विश्वसनीय र प्रविधिमैत्री बनाउने एउटा बृहत् मार्गचित्र प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)