जुन भाषा नजानेर पाएनन् जागिर, अहिले त्यसैमा पढाउँछन् विश्वविद्यालयमा
setopati.com · Tue Sep 01 00:13:00 GMT 2026

काभ्रेपलाञ्चोक–पनौतीका राजेश सैजु विगत २५ वर्षदेखि जर्मनीमा छन्।
उनी जर्मनीको फ्लेन्सबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमा पछिल्लो ११ वर्षदेखि प्रोफेसरका रूपमा कार्यरत छन्। उनको मुख्य क्षेत्र ऊर्जा प्रणाली र नवीकरणीय ऊर्जा हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)