सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
barnanmedia.com · Tue Sep 01 00:08:42 GMT 2026

गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिनुएको छ । सहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किनुभयो । यतिबेला उहाँ कृषिमा पसिना बगाइरहनुभएको छ ।
सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय बोहराले कसैको लहडमा नभई दीर्घकालीन योजनाका साथ कृषि कमैमा होमिनुभएको छ । जीविकाका लागि होइन, साच्चै व्यावसायिक कृषकका रुपमा । धनगढी र बझाङको चैनपुरमा रहेका दुईवटा घर बेचेर गाउँमा फलफूल र तरकारीमा लगानी खन्याइरहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)