१४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को एकैपटक सरुवा, को कहाँ पुगे?
deshsanchar.com · Sat May 16 02:48:39 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)