भारतमा कहिले आइपुग्छ मनसुन ? एल निनोले के गर्दै छ संकेत ?
baahrakhari.com · Sat May 16 06:01:09 GMT 2026

काठमाडौं । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले यसवर्ष मनसुन मे २६ मा केरलामा आइपुग्न सक्ने बताएको छ ।
यो पूर्वानुमानमा चार दिनको अन्तर हुन सक्छ, जसको अर्थ मनसुन मे २२ देखि मे ३० सम्म कुनै पनि समयमा आउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)