दुर्गा प्रसाईं र धवल शमशेरकाे नयाँ प्रयास
janaaastha.com

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र डा.धवल शमशेर राणा नेतृत्वको ‘जय नेपाल पार्टी’ पर्सि निर्वाचन आयोगमा दर्ता गरिने भएको छ । दल दर्ता गर्ने सम्पूर्ण तयारी सम्पन्न भएकाले साउन २६ गतेको निर्णयबमोजिम पर्सि पार्टी दर्ता गर्न लागिएको हो । दिँउसो सवा १२ बजे आयोग पुग्ने कार्यक्रम रहेको डा.राणाद्धारा जारी पत्रमा उल्लेख छ । उनले पार्टीमा आबद्ध रहेका र आबद्ध रहन चाहनेहरुलाई आयोगमा उपस्थित हुन आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)