नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशतले बढ्याे, निष्क्रिय कर्जा घट्यो
arthadabali.com · Wed Aug 12 12:56:49 GMT 2026

काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकले समीक्षा अवधिमा २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँको तुलनामा १२.८९ प्रतिशतले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)