अध्ययन प्रतिवेदनको निष्कर्ष : थप जोखिम घट्दै, बैंकिङ क्षेत्र सुधारको चरणमा
ratopati.com · Wed Aug 12 13:15:00 GMT 2026

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्र बिस्तारै सुधारको चरणमा प्रवेश गर्न थालेको एउटा अध्ययन प्रतिवेदनले देखाएको छ । इक्रा नेपालले हालै सार्वजनिक गरेको ‘नेप्लिज बैंकिङ सेक्टर : पर्फर्मेन्स अपडेट एन्ड आउटलुक’ सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।
विगत केही वर्षयता उच्च निष्क्रिय कर्जा, तरलताको असन्तुलन र पुँजी कोषको चर्को दबाब झेल्दै आएको बैंकिङ प्रणालीमा विद्यमान समस्याहरू पूर्ण रूपमा समाधान भइनसके पनि थप जोखिम सिर्जना हुने दर भने घट्दै गएको अध्ययनको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)