गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह
khabarhub.com · Wed Aug 12 13:11:28 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई भव्य स्वागतका लागि तयारी गरिरहेका छन् ।
गत वर्ष पुसको अन्तिम साता विशेष महाधिवेशन गरेर सभापति बनेका गगन थापा पक्षलाई देखाउन देउवा समूहले शक्ति प्रदर्शन गर्न लागेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)