दुर्घटना गराएर भागेका चालक यसरी पुगे प्रहरीको खोरमा
lokaantar.com
दुर्घटना गराएर घटनास्थलबाट फरार भएका चालकलाई सीसीटीभी फुटेजको सहारामा प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ ।
रौतहटमा आर्थिक वर्ष २०८३/८४ को अवधिमा भएका चार फरक ‘हिट एन्ड रन’ घटनामा फरार चालकलाई सीसीटीभी फुटेजको विश्लेषणमार्फत् पहिचान गरी नियन्त्रणमा लिन प्रहरीले सफलता पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)