अर्थ समाचार : नेप्सेमा छैन उत्साह, कसरी चल्ला हेटौँडा कपडा उद्योग र भारतबाट सागसब्जी आयात घटेपछि स्थानीय उत्पादनको माग बढ्यो
khabarhub.com · Wed Aug 12 13:19:57 GMT 2026

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)