सहायक प्रजनन प्रविधिलाई नियमन गर्न संसद्मा संकल्प प्रस्ताव दर्ता
kendrabindu.com · Wed Aug 12 13:20:50 GMT 2026

काठमाडौँ। सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा आज सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।
सो प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निःसन्तान दम्पतीका लागि यो प्रविधि वरदान साबित भए पनि कानुनी रिक्तताका कारण यसको चरम दुरूपयोग भइरहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)