नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी
dcnepal.com · Wed Aug 12 13:22:49 GMT 2026

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन पनि बाइक तथा गाडी पारखीको उल्लेख्य उपस्थिति देखिएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एक्स्पोमा राखिएका विभिन्न ब्रान्डका सवारीसाधनबारे अवलोकनकर्ताले चासो देखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)