राष्ट्रिय गौरवका सिँचाइ आयोजना अनुगमन गर्न विशेष संयन्त्र
canadanepal.com · Wed Aug 12 13:25:21 GMT 2026

काठमाडौं - जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगति प्रभावकारी रूपमा अनुगमन गर्न विशेष संयन्त्र गठन गरेको छ।
लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले अपेक्षित प्रगति गर्न नसकेको, निर्धारित समयसीमा पार गरेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न यस्तो संयन्त्र बनाइएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)