कांग्रेस सरकार नछाड्ने, नेकपामा सरकार नेतृत्वको रस्साकस्सी !
baahrakhari.com · Wed Aug 12 13:23:36 GMT 2026

काठमाडौं । कोसी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने अझै टुंगो लागेको छैन । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सरकार सञ्चालन गर्नेमा सहमति भइसकेको छ ।
प्रदेशको राजनीतिक परिस्थिति हेरेर मात्र राजीनामा दिने तयारी रहेको नेपाली कांग्रेस कोसी संसदीय दलले जनाएको छ । संसदीय दलका नेता उद्धव थापाले भने, “हामीलाई सरकारमा बसिरहन मन छैन । तर प्रदेशको तरल राजनीतिक अवस्थाका कारण केही समय लागेको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)