महिला संघको ७९ औँ स्थापना दिवसमा दुई दिने नेतृत्व तालिम कार्यक्रम
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल महिला संघले ७९ औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा दुई दिने एड्भान्स्ड लिडरशिप ट्रेनिङ आयोजना भएको छ । उक्त तालिमको समापन र महिला संघका पूर्व सभापतिहरूलाई सम्मान कार्यक्रम भव्यपूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक शोभा भण्डारीले जानकारी दिइन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालय बीपीनगर सानेपामा सम्पन्न कार्यक्रम कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे प्रमुख अतिथिहरू रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)