१५ वर्षपछि डेनमार्कमा १९७४ एडीको कन्सर्ट, फ्रान्समा पहिलोपटक
nepalpress.com · Wed Aug 12 13:27:32 GMT 2026

काठमाडौं। १९७४ एडीले फ्रान्स र डेनमार्कमा कन्सर्ट गरेको छ। दुवै कन्सर्टमा ७ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। फ्रान्समा भने ब्यान्डले पहिलोपटक कन्सर्ट गरेको हो।
डेनमार्कमा ब्यान्डले करिब १५ वर्षपछि पुनः कन्सर्ट गरेको हो। कन्सर्ट ‘तिमीलाई पीरतीले बाँधौँला’ गीतबाट सुरु भएको थियो। गीत सुरु भएसँगै दर्शक उत्साहित भएर झुमेका ब्यान्डका म्यानेजर अनुज कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)