झाँकीसहित देउवालाई स्वागत गर्ने तयारी
baahrakhari.com · Wed Aug 12 13:29:57 GMT 2026

काठमाडौँं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ ।
देउवा स्वदेश फर्किने क्रममा सात हजारभन्दा बढी नेता–कार्यकर्ता विमानस्थलमा उतारेर स्वागत गर्ने तयारी नेपाली कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)