सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता
khabarhub.com · Wed Aug 12 13:31:22 GMT 2026

काठमाडौं – सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा आज संकल्प प्रस्ताव दर्ता भएको छ ।
सो प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निःसन्तान दम्पतीका लागि यो प्रविधि वरदान साबित भए पनि कानुनी रिक्तताका कारण यसको चरम दुरुपयोग भइरहेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)