नाइमा एक्स्पोको दोस्रो दिन: ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी
kendrabindu.com · Wed Aug 12 13:38:09 GMT 2026

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन पनि बाइक तथा गाडी पारखीको उल्लेख्य उपस्थिति देखिएको छ । नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एक्स्पोमा राखिएका विभिन्न ब्रान्डका सवारीसाधनबारे अवलोकनकर्ताले चासो देखाएका छन् ।
एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन् । त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ । कम्पनीका अनुसार ओमोडा ई५ नेपाली बजारमा स्थापित भइसकेको विद्युतीय गाडी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)