१२ बुँदे मागपत्र प्रस्तुत गर्दै सकियो ७ औँ नेपाल युवा अधिकार भेला
himalpress.com · Wed Aug 12 13:37:29 GMT 2026

काठमाडौँ – अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा आयोजित ‘सातौँ नेपाल युवा अधिकार महाभेला’ विभिन्न ५० भन्दा बढी संघसंस्थाहरूको सहकार्यमा रूपमा सम्पन्न भएको छ।
महाभेलाले नेपालको वर्तमान युवा अवस्था, अवसर र चुनौतीहरूलाई सम्बोधन गर्दै राज्यसमक्ष कार्यान्वयनका लागि १२ बुँदे मागपत्र प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)