करेन्ट लागेर एक युवाको मृत्यु
barnanmedia.com · Wed Aug 12 13:26:40 GMT 2026

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–६ वसाङ्गुका ३० वर्षीय दिप लिम्बू हुनुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)