कर्णालीमा चार वर्षदेखि रोकिएको खेलाडीको पुरस्कार एकमुष्ट वितरण
baahrakhari.com · Wed Aug 12 13:45:08 GMT 2026
सुर्खेत । कर्णाली प्रदेशले चार वर्षदेखि रोकिएको खेलाडीको पुरस्कार एकमुष्ट वितरण गरेको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका कर्णाली प्रदेशका खेलाडीलाई एकमुष्ट रकम वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)