एनआरएनएको १५ बुँदे संकल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी
nepalnews.com · Wed Aug 12 13:46:53 GMT 2026

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले ‘डब्लिन घोषणापत्र’ जारी गरेको छ।
नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५ बुँदे ‘डब्लिन घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलन समापन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)