राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड सञ्चालनमा
lokaantar.com

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ७२ प्रतिशत उजुरी फर्छ्योट गरेको छ ।
स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको वार्षिक प्रतिवेदनमा आव २०८२/८३ मा प्राप्त दुई हजार १३७ उजुरी र आव २०८१/८२ बाट सरी आएका ४२९ वटा उजुरी गरी कुल दुई हजार २६६ उजुरीमध्ये एक हजार ८५४ वटा उजुरी फर्छ्योट भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)