ओखलढुङ्गाको पलापु गाउँ
barnanmedia.com · Wed Aug 12 14:19:20 GMT 2026

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको १ र २ वडामा पर्ने पलापु गाउँ र गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक । पछिल्लो समय जिल्लाका दुर्गम ग्रामीण भेगमा पनि सडक पहुँच बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)