सवारी चाप व्यवस्थापनमा पूर्वाधार र प्रविधि प्रयोगमा सरोकारवालाको जोड
ratopati.com · Wed Aug 12 14:49:22 GMT 2026

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी संवाद’ मा सहभागी सरोकारवालाहरूले देशभित्र बढ्दो सवारी चाप व्यवस्थापन गर्न सडक पूर्वाधार विस्तारका साथै प्रविधिको प्रयोग, वैज्ञानिक लेन व्यवस्थापन, र सार्वजनिक यातायात सुधारमा एकीकृत प्रयास आवश्यक रहेको बताएका छन् ।
सवारीसाधनको संख्या द्रुत गतिमा बढे पनि पार्किङ, सडक सुरक्षा र सार्वजनिक यातायात पूर्वाधार विकास हुन नसक्दा चुनौती थपिएको उनीहरूको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)