नागरिकता बनाउन जाँदाकाे अनेक सास्ती
janaaastha.com

जिल्ला प्रशासन कार्यालय रौतहटमा नागरिकता तथा अन्य प्रशासनिक सेवा लिन गएका सेवाग्राहीले सहज सेवा पाउन नसकेको गुनासो बढ्दै गएको छ। विशेषगरी नागरिकताको प्रमाणपत्र लिन आवश्यक कागजात र प्रमाण पूरा गरेर कार्यालय पुग्दा समेत पटक–पटक धाउनुपर्ने अवस्था रहेको सेवाग्राहीहरुको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)