इतर समूहको राष्ट्रिय भेला नसकिँदासम्म केन्द्रीय समिति नटुङ्ग्याउने संस्थापनको तयारी
ratopati.com · Wed Aug 12 14:55:58 GMT 2026

काठमाडौँ । सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै केही दिन लम्बिने भएको छ। पार्टीभित्रको इतर समूहले साउन २९ गतेदेखि आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलालाई ख्याल गर्दै संस्थापन पक्षले बैठक लम्ब्याउने रणनीति लिएको हो।
इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राजधानीमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । सो भेला नसकिँदासम्म सानेपाको बैठक जारी राख्ने र केन्द्रीय सदस्यहरूलाई भेलामा जानबाट रोक्ने वा व्यस्त राख्ने संस्थापन पक्षको भित्री तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)