कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधान न्यायाधीश
ratopati.com · Wed Aug 12 15:07:19 GMT 2026

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन्।
नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधान न्यायाधीश शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)