कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
nepalviews.com · Tue Jun 30 11:02:14 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।
मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गर्नुभएको सूचनामा असार १६ र १७ गते बेलुका ५.०० बजेदेखि भोलिपल्ट बिहान ५.०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)