‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’
nepalnews.com · Wed Aug 12 15:13:41 GMT 2026

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा प्रचलित कानुनमा रहेको व्यवस्था पालना गरिएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले भने, “विगतमा जे जसरी सुरक्षा व्यवस्था र यससम्बन्धी सामग्रीको व्यवस्थापन गर्ने विषय समावेश गरियो, मापदण्डमा सोहीबमोजिम स्वीकृत गरेर अगाडि बढाइएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)