कांग्रेस बैठकमा मुख्यमन्त्री बानियाँ- प्रदेश सरकार जटिल अंकगणितमा छ
baahrakhari.com · Wed Aug 12 15:11:47 GMT 2026

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार अहिले जटिल संसदीय अंकगणितको बीचमा रहेको बताएका छन् ।
नेपाली कांग्रेस वाग्मतीका सभापतिसमेत रहेका बानियाँले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सरकारको अवस्थाबारे ब्रिफिङ गर्दै नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पुगेको बताए । प्रदेशसभामा कुनै पनि दल वा गठबन्धनले बहुमत पुर्याउने अवस्था नरहेको विश्लेषण सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)