सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो
barnanmedia.com · Wed Aug 12 15:15:22 GMT 2026

हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)