रवि लामिछाने भन्छन्- सरकारले १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेकाे छ
reportersnepal.com · Wed Aug 12 15:20:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको बताएका छन् ।
रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)