हङकङको साइकुङमा आगलागी, २ घर र ४ स्पिडबोट जले, एक व्यक्ति घाइते
barnanmedia.com · Wed Aug 12 15:06:56 GMT 2026

हङकङको साइकुङमा आगलागी हुँदा दुईवटा गाउँले घर र चारवटा स्पिडबोटमा क्षति पुगेको छ। आगलागीमा परी ६० वर्षीय पुरुष सामान्य घाइते भएका छन्।
अग्नि सेवा विभागका अनुसार अनुसार बुधबार बिहान ८:३३ बजे पोतोइ ओ गाउँमा रहेको मिनिबस टर्मिनस नजिक आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)