धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा
ratopati.com · Wed Aug 12 15:27:13 GMT 2026

मुस्ताङ । धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दर्जनौ मानव निर्मित गुफा छन् । त्यस्तै प्राकृतिक रुपमा उत्पत्ति भएको एउटा महत्वपूर्ण गुफा पनि छ यहाँ ।
त्यो गुफा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्याङवचे गाउँअवस्थित अग्लो पहाडको बीचमा छ । प्राकृतिक रुपमा स्वतः आफैँ उत्पत्ति भएरको उक्त गुफा चिउसीअर्थात् चोङ्सी गुफाका नामबाट प्रसिद्धि कमाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)