अप्रिय घटना घटे उत्तराधिकार जोगाउन रुबियो र बेसेन्टलाई नलिई अर्को विमान उडेका थिए ट्रम्प
nepalviews.com · Wed Aug 12 15:26:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्की भ्रमणका क्रममा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विशेष रणनीति अपनाएको खुलासा भएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार ट्रम्पले आफू चढेको ठानिएको विमानबाट गोप्य रूपमा बाहिरिएर अर्को सैन्य विमानमार्फत यात्रा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)