‘जय नेपाल पार्टी’ साउन २९ गते निर्वाचन आयोगमा दर्ता गरिने
lokaantar.com

: नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ आगामी साउन २९ गते निर्वाचन आयोगमा विधिवत दर्ता गरिने भएको छ।
पार्टीका तर्फबाट डा. धवलशम्सेर राणाले जारी गरेको आह्वानपत्रमा निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्पूर्ण तयारी पूरा भएको र साउन २६ गतेको कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार पार्टी दर्ता गरिने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)