हली’ चलचित्रलाई शो नदिइएको भन्दै दर्शक रुष्ट: हलमा पुगेर पनि टिकट नपाई फर्कन बाध्य
newsofnepal.com · Wed Aug 12 15:30:02 GMT 2026

काठमाडौँ।
सामाजिक यथार्थ र कुप्रथा विरुद्धको कथामा आधारित नेपाली चलचित्र ‘हली’ गत साउन २२ गते (अगस्ट ७) देखि प्रदर्शनमा आएको छ। तर, प्रदर्शनको दोस्रो दिनदेखि नै सिनेमा हलहरूले शो घटाउँदै लगेको र धेरैजसो स्थानमा शो नै उपलब्ध नगराएको भन्दै दर्शकहरूले तीव्र असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)